एनआरएन यूरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) यूरोप सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । एनआरएन यूरोपको यो ११ औं क्षेत्रीय सम्मेलन हो । आगामी जुलाई २९ र ३० तारिखमा लक्जम्वर्गमा हुने सम्मेलनमा २७ देशका प्रतिनिधि सहभागी हुनेछन् । एनआरएन यूरोप संयोजक शिवकुमार बरुवालका अनुसार सोमबार अध्यक्ष भवन भट्टको नेतृत्वमा गएको टोलीले परराष्ट्रमन्त्री मन्त्री … Continue reading एनआरएन यूरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने